नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
उनी भोलि (सोमबार) दिल्लीमा हुन लागेको नेकपाको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’का भाग लिन त्यहाँ पुगेका हुन्।
प्रचण्डलाई नेपाली समाज भारतका पदाधिकारीले स्वागत गरेका थिए।
प्रतिक्रिया