राजनीति


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:२, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवाद चलिरहेका बेला सोमबार दिउँसो १ बजे पार्टी कार्यालय बस्नेगरि बैठक बोलाएको हो।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र बरिष्ठ केन्द्रीय सदस्यहरू रहने गर्दछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad