आगामी निर्वाचनमा मिलेर जाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सघन संवाद गरिरहेका काठमाडौँका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहानै रवि लामिछानेसँग एउटै टेबलमा बसेर हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्।
दुई जनाबीच लिखित सहमति भएको संकेत तस्बिरले गरेको छ।
यद्यपि बालेनले क्याप्सनमा यत्ति मात्र लेखेका छन्, ‘शुभ प्रभात!’
237
Shares

प्रतिक्रिया