काठमाडौँ महानगरका मेयर बालेन शाहलाई भेट्न खग्रेन्द्र सुनार पनि पुगेका छन्।
ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न उनी त्यही पुगेका हुन्।
उनले हाम्रो पार्टी नेपाल खोलेर चुनावी तयारी गरिरहेका छन्।
यसअघि बालेनले त्यही घरमा रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बालेन भेट्न त्यही पुगेका छन्।
258
Shares

प्रतिक्रिया