नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार मतदानको सबै नतिजा आएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन्। 
उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाएका हुन्।
केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका थिए।

नेपालखबरकर्मी सरोज शाहीले खिचेका शपथका अन्य तस्बिरहरू :





207
Shares

प्रतिक्रिया