काठमाडाैँमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलको पक्षका उम्मेदवारको नामावली सार्वजनिक भएको छ।
एमालेको आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै खडा गरेर प्रतिस्पर्धामा उत्रिएका छन्।
तीनसय एक सदस्यीय केन्द्रीय कार्यसमितिको लागि आज मतदान हुँदैछ।
मतदान सुरु हुनुअघि पोखरेल पक्षले आफ्नो प्यानका उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
हेर्नुहोस् सूची

1.7k
Shares

प्रतिक्रिया