राजनीति


सीटीईभीटी पुनर्संरचना कार्यदलले बुझायो प्रतिवेदन

सीटीईभीटी पुनर्संरचना कार्यदलले बुझायो प्रतिवेदन

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १८:१७, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (सीटीईभीटी) को पुर्नसंरचना गर्न गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ। 

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठन गरिएको कार्यदलले आइतवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई प्रतिवेदन बुझाएको हो। 
कार्यदलले एक महिना लगाएर प्रतिवेदन तयार पारेको हो।

शिक्षा मन्त्री पुनने प्रतिवेदन अनुसार सीटीईभीटीको पुर्नसंरचना गर्ने र त्यसको लागि कार्यान्वयन समिति बनाइने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad