ad ad

राजनीति


श्रमिक दिवसको शुभकामना दिँदै प्रचण्डले भनेः रोजगारी गुमाएका मजदुरका लागि विशेष राहत प्याकेज ल्याऊ

श्रमिक दिवसको शुभकामना दिँदै प्रचण्डले भनेः रोजगारी गुमाएका मजदुरका लागि विशेष राहत प्याकेज ल्याऊ

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ५:२६,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना महामारीका कारण रोजगारी गुमेका निम्न वर्गीय श्रमजीवि वर्गका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।

१३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानीलगायत देशका विभिन्न सरहमा रहेका मजदुरका लागि खाद्यान्यलगायत राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

prachandabigepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .