जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जय गोले नेकपा (एमाले) प्रवेश गरेका छन्। गोले बुधबार एमाले प्रवेश गरेका एमाले नेता एवम् कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए। गोलेलाई एमाले अध्यक्ष केपी ओलिले खादा ओढाएर स्वागत गरेका थिए। प्रकाशित: मंसिर १०, २०८२ बुधबार २०:२८ | November 26, 2025 93 Shares
प्रतिक्रिया