राजनीति


२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:२६, काठमाडौँ

२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ।

आइतबार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन्।

त्यस्तै रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न माग गरेका छन्।

त्यस्तै उनीहरूले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी हिन्दु राज्यको राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad