जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडा सुरु भएको छ। केही बेरअघिबाट केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्। वाइसीएल नेपालको आयोजनामा जेनजीसँग नेकपा कार्यक्रम गरिएकाे हो।
कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्नेछन्।
129
Shares

प्रतिक्रिया