प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक सभाजका अगुवाहरुसँग अन्तक्रिया गर्दै छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो १ बजे अन्तक्रिया कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन, मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तक्रिया गर्न लागेकी हुन्।
66
Shares

प्रतिक्रिया