सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी ३३ कर्मचारी सरुवा गरिएको जनाएको हो।
सरुवा भएका कर्मचारीमा उपसचिव, तथा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित शाखा अधिकृत, कम्युटर अपरेटर, नायव सुब्बा, खरिदारलगायत छन्।
हेरौँ सूची
627
Shares

प्रतिक्रिया