राजनीति


नेपाली सेनाको उपरथीमा खड्का बढुवा

नेपाली सेनाको उपरथीमा खड्का बढुवा

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १६:३५, काठमाडौँ

सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो। 

खड्का विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन्। बढुवासँगै अब उनको जिम्मेवारी पनि हेरफेर हुनेछ। 

गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो। त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकास भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad