नेपाली कांग्रेस गोरखाका अधिकांश महासमिति सदस्यहरू पार्टी विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन्।
गोरखा क्षेत्र नम्बर १ मा १ जना र क्षेत्र नम्बर २ मा ५ जना बाहेक सबैले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्।
त्यस्तै महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर अघि बढ्नुपर्ने प्रस्ताव समेत आएको छ।
महासमिति सदस्य प्रेम खत्रीले गगनलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर अगाडि बढ्नुपर्ने माग गरेका हुन्।
2.4k
Shares

प्रतिक्रिया