प्रधानमन्त्री सुशीला कार्कीसँग थाइल्यान्डका लागि नेपालस्थित राजदूत महामहिम सुवापोङ सिरिसोर्नले बिदाइ शिष्टाचार भेट गरेका छन्।
बुधबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय विषयहरूमा विचार-विमर्श भएको थियो, जसमा विशेष गरी अर्थतन्त्र, संस्कृति, पर्यटन र बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल केन्द्रित रहेको थियो।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको दौरान नेपाल-थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन योगदान पु¥याएकोमा राजदूत सिरिसोर्नप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।
81
Shares

प्रतिक्रिया