जेनजी आन्दोलनका घाइेतहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्।
यसअघि दक्षिण गेटबाट सिंहदरबार छिर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि केहीबेर विवाद भएको थियो।
त्यसपछि प्रहरीले नै उनीहरुलाई गाडीमा हालेर प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयमा पु¥याएको हो।
प्रतिक्रिया