राजनीति


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १७:४४, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा पुगेकी छन्। भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजीको आन्दोलन भएको थियो। आन्दोलनमा परेर अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ३ सय बढी घाइते छन्। 

उनीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad