राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने भएको छ।
आकस्मिकरुपमा बोलाइएको बैठक आजै साँझ ८ बजे बस्न लागेको हो।
आजै रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्।
त्यस्तै जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका सभापती रवि लामिछाने पुनः कारागारमै फर्किएका छन्।
1.4k
Shares

प्रतिक्रिया