राजनीति


नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्‍यो स्वागत, मिलेर काम गर्न तयार

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्‍यो स्वागत, मिलेर काम गर्न तयार

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८२ शनिबार ०:५२, काठमाडौँ

नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकामा भारतले स्वागत गरेको छ।

भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कार्की नेतृत्वको सरकारले शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा विश्वास पनि व्यकत गरेको छ।

निकट छिमेकी, लोकतान्त्रिक मित्र तथा लामो समयदेखिको विकास साझेदार मुलुक नेपालको हित र समृद्धिका लागि निकट रहेर सहकार्य गर्न तयार रहेको पनि भारतले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad