राजनीति


भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १९:३४, काठमाडौँ

रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी भएको छ। जेन जी प्रदर्शनकारीले मंगलबार साँझ विमानस्थलमा आगजनी गरेका हुन्।   

सयौँ संख्यामा विमानस्थलभित्र प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसँगै आगजनी गरेका हुन्।  

उनीहरूले चारवटा सरकारी गाडी जलाएका छन् भने सुरक्षाकर्मीका केही गाडीमा पनि क्षति पुर्‍याएका छन्।  

मंगलबार दिनभर विमानस्थल बाहिर प्रदर्शन गरेका युवाहरू साँझ भित्र प्रवेश गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad