राजनीति


स्वास्थ्य मन्त्रालयमा आगजनी

स्वास्थ्य मन्त्रालयमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १९:५२, काठमाडौँ

प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथस्थित मन्त्रालयको भनवमा आगजनी गरेका हुन् ।प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad