नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आगजनी भएको छ। प्रदर्शनकारीले केहीबेरअघि आगो लगाएका हुन्।
प्रदर्शनकारीले यसअघि कांग्रेस, एमालेलगायतको कार्यालयमा पनि आगजनी गरिसकेका छन्। प्रदर्शनकारीले बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पनि आगजनी गरेका थिए।
प्रतिक्रिया