प्रदर्शनकारीहरूले काठमाडौँको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्। केही बेरअघि घरबाहिर भेला भएका प्रदर्शनकारीले नाराबाजी गर्दै आगो लगाएका हुन्। अहिले घरबाट ठूलो धुँवाको मुस्लो आइरहेको देखिन्छ। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १४:९ 678 Shares
प्रतिक्रिया