पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजीको प्रदर्शनपछि सुरु भएको आन्दोनलको निकास देशभित्रबाटै निकाल्नुपर्ने बताएका छन्। उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति निकाल्दै आन्दोलन हिंसात्मक नबनाउन पनि आग्रह गरेका छन्।
‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ,’ सचिवालयले भनेको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ।’
612
Shares

प्रतिक्रिया