बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मकवानपुरस्थित हेटौँडामा रहेको उनको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। त्यस्तै प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा पनि आगजनी गरेका छन्। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १३:९ 24 Shares
प्रतिक्रिया