राजनीति


त्रिभुवन र पृथ्वी राजमार्गको धादिङखण्डमा ठाउँ–ठाउँमा प्रदर्शन

त्रिभुवन र पृथ्वी राजमार्गको धादिङखण्डमा ठाउँ–ठाउँमा प्रदर्शन

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:८, चेकपोस्ट

जेनजी आन्दोलनको समर्थन गर्दै धादिङका विभिन्न ठाउँहरुमा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्। 

बिहानैदेखि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको काठमाडौंदेखि धादिङ खण्डमा ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ। 

काठमाडौंको चेकपोस्ट, धादिङकोृ धार्के, महादेवबेसी, सिम्ले, गल्छीलगायतका स्थानहरुमा राजमार्गका सडकहरुमा प्रदर्शन भइरहेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad