नेकपा एमालेकाे दोस्रो विधान महाधिवेशन गाेदावरीमा सुरु भएको छ। विधान महाधिवेदनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेसन आइतबार समापन हुनेछ। नीतिगत विषयमा केन्द्रित हुन एमालेले गत महाधिवेशनदेखि विधान महाधिवेशन गर्दै आएको छ। महाधिवेशनमा पदाधिकारीहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने बताइएको छ।
भदौ २०, २०८२ शुक्रबार १२:२५

प्रतिक्रिया