न्याय सेवा आयोगले विभिन्न पद तथा श्रेणीका ३० जना अधिकृतको सरुवा सिफारिस गरेको छ।
आयोगले बुधबार सूचना प्रकाशित गरी सरुवा सिफारिसबारे सार्वजनिक गरेको हो।
आयोगका अनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद् सचिवालयमा सरुवा भएका छन्।
यस्तै, उच्च अदालत पाटनका रजस्ट्रार श्रीलाल पौडेल सर्वोच्च अदालतमा सहरजिस्ट्रारका लागि सिफारिस भएका छन्।
आयोगले सर्वोच्चका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिस्ट्रारमा सिफारिस गरेको छ।
हेरौँ को कहाँ?
975
Shares

प्रतिक्रिया