राजनीति


रुसी राष्ट्रपति पुटिनसँग प्रधानमन्त्री ओलीले भेट्ने समय २ घण्टा पछि सर्‍यो

रुसी राष्ट्रपति पुटिनसँग प्रधानमन्त्री ओलीले भेट्ने समय २ घण्टा पछि सर्‍यो

नेपालखबर
भदौ १६, २०८२ सोमबार १९:३३, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादमीर पुटिनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय २ घण्टापछि सरेको छ। 

प्रधानमन्त्री सचिवालयले सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलन लम्बिएका पुटिनसँगको भेट्ने समय पछि सरेको बताएको हो।

यसअघि नेपाली समय अनुसार ६ः ५४ देखि ७ : १५ को बीचको समयमा भेट्ने तय भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad