प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो। प्रकाशित: भदौ १६, २०८२ सोमबार १२:११ 21 Shares
प्रतिक्रिया