मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। त्यस्तै बिहीबार पनि मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। प्रकाशित: भदौ ९, २०८२ सोमबार १९:१ 108 Shares
प्रतिक्रिया