राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।
मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीले चुनावमा भाग लिने निर्णय गरेको व्यहोरा जानकारी गराउँदै आयोगमा निवेदन दिएका हुन्।
निर्वाचन आयोगले साउन १६ गते दल दर्ता गर्नका लागि सूचना निकालेकाे थियो।
कार्तिक १७ गते उपचुनाव हुँदैछ।

621
Shares

प्रतिक्रिया