नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध भएको बताएका छन्।
सोमबार स्थायी समतिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकताबद्ध भएको छ। सामूहिक प्रतिबद्धता गरेका छौँ।’
प्रचण्डले जनताकोमा बीचमा जाने समेत घोषणा गरेका छन्।
प्रतिक्रिया