राजनीति


बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

नेपालखबर
साउन ७, २०८२ बुधबार १२:११, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेको छ भने आवश्यक परेको खण्डमा अन्य बेला पनि बस्ने गर्दछ।

प्रायः अबेरतिर बस्ने गरेको बैठक आज बिहानै बसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad