सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीेले लामो सम्बोधन गरेका छन्।
सोमबारदेखि सुरु भएको बैठककको सुरुमै उनले आफनो भनाइ राखेका थिए। स्रोतका अनुसार ओलीले १ घण्टा ४ मिनेटसम्म आफ्नो धारणा राखेका थिए।
त्यसपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका छन्। त्यसपछि केन्द्रीय सदस्यहरुलाई बोल्न समय दिइने छ। हरेक केन्द्रीय सदस्यका लागि ३ मिनेटको समय छुट्याइएको छ।
1.8k
Shares

प्रतिक्रिया