राजनीति


रास्वपा उम्मेदवार बन्न १०० अंक अनिवार्य, ५० अंक प्रि-इलेक्सनबाट (पूर्णपाठ)

रास्वपा उम्मेदवार बन्न १०० अंक अनिवार्य, ५० अंक प्रि-इलेक्सनबाट (पूर्णपाठ)

नेपालखबर
साउन १, २०८२ बिहिबार १७:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ मा हुने उपचुनावका लागि उम्मेदवार छनोटको कार्यविधि टुंग्याएको छ। 

रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो। 

रास्वपा उम्मेदवार बन्न उम्मेदवारले १०० अंक अनिवार्यरुपमा ल्याउनुपर्नेछ। जस अन्र्तगत प्रारम्भिक निर्वाच (प्रि-इलेक्सन)नको नतिजामा ५० प्रतिशत अंकभरा निर्धारण गरिएको छ।

त्यस्तै लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत र समावेशितामा ५ प्रतिशत दिइने कार्यविधिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad