राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्यान्ड र संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्यान्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राजदूतद्वयलाई सो जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
78
Shares

प्रतिक्रिया