प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैकठले असार १६ गतेदेखि २१ गतेसम्म हुने भ्रमणलाई स्वीकृत गरेको हो।
त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत बैठकले गरेको छ।
प्रधानमन्त्रीका रुपमा ओलीको स्पेनमा यो पहिलो औपचारिक भ्रमण हुनेछ।
270
Shares

प्रतिक्रिया