राजनीति


प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १९:३, काठमाडौँ

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो । 

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने बताए।

गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad