राजनीति


राष्ट्रपति पौडेलसँग इजिप्टिका राजदूतद्वारा शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग इजिप्टिका राजदूतद्वारा शिष्टाचार भेट

नेपालखबर
जेठ २५, २०८२ आइतबार १६:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग इजिप्टका राजदूत नोहा हाम्दी अहेमद इल्गेबलीले शिष्टाचार भेट गरेकी छन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार आइतबार भएको सो भेटघाटका अवसरमा नेपाल र गणतन्त्र इजिप्टबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

साथै, राष्ट्रपति पौडेलले राजदूत इल्गेबलीलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad