नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ मुस्तफा अब्देलगानीले परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका छन्।
बुधबार परराष्ट्र मन्त्रालय पुगेर सचिव राईलाई भेटेर नेपाल–जोर्डन सम्बन्धका विविध पक्षहरूमा छलफल गरेका थिए।
उनीहरुको भेटमा देश र जनताका साझा हितका लागि समझदारी पत्र र सम्झौताहरूमा हस्ताक्षरमार्फत सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
24
Shares

प्रतिक्रिया