नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकले विधेयक दफावार छलफलका लागि सम्बन्धित समिति पठाउन स्वीकृति दिएको हो। दुई विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको हो।
प्रतिक्रिया