सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरू भएको छ। संघीय संसद भवनको ल्होत्से हलमा चलेको बैठकमा आगामी वर्षको बजेट लगायतका विषयमा छलफल हुँदैछ। सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ। प्रकाशित: जेठ ३, २०८२ शनिबार १७:७ 282 Shares
प्रतिक्रिया