राजनीति


कांग्रेस संसदीय दलको बैठक शनिबार, के विषयमा हुन्छ छलफल?

कांग्रेस संसदीय दलको बैठक शनिबार, के विषयमा हुन्छ छलफल?

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १०:२९, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ३ गते शनिबार बस्ने भएको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार-विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad