सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
81
Shares

प्रतिक्रिया