राजनीति


प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे भारतीय मन्त्री खट्टर

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे भारतीय मन्त्री खट्टर

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:९, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतका भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्न पुगेका छन्। 

प्रधानमन्त्रीलाई भेट्न उनी बुधबार प्रधानमन्त्री निवास सिंहदरबारमा पुगेका हुन्। मन्त्री खट्टरको टिममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत पनि सहभागी छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी २ दिने नेपाल भ्रमणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad