पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताल गणतन्त्र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई गणतन्त्र टर्कीका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
45
Shares

प्रतिक्रिया