मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रकाशित: बैशाख २, २०८२ मंगलबार २०:१५ 81 Shares
प्रतिक्रिया