राजनीति


राजावादीको प्रदर्शनले प्रभावित एकीकृत समाजवादीको आन्दोलन फेरि अघि बढ्ने (परिपत्रसहित)

राजावादीको प्रदर्शनले प्रभावित एकीकृत समाजवादीको आन्दोलन फेरि अघि बढ्ने (परिपत्रसहित)

नेपालखबर
चैत २७, २०८१ बुधबार १२:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको स्थगित भएको आन्दोलन फेरि अघि बढ्ने भएको छ। गत चैत १ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलन राजवादीहरुको आन्दोलनका कारण प्रभावित भएको थियो। 

महासचिव घनश्याम भुसालले बुधबार परिपत्र जारी गर्दै आन्दोलनको तालिकामा केही संशोधन गरेका छन्। संशोधित तालिका अनुसार बैशाख २४ गतेसम्म पहिलो चरणको आन्दोलन चल्नेछ। 

बैशाख २५ गते दोस्रो चरणको आन्दोलन घोषणा गरिनेछ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ शीर्षकमा नेकपा एकीकृत समाजवादीले केन्द्रदेखि वडासम्मका कार्यक्रम राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad